इलाका प्रहरी रंगेली द्वारा १ लाख १२ हजार बराबरको सुर्ती नियन्त्रणमा लएको छन् ।

इलाका प्रहरी रंगेली द्वारा १ लाख १२ हजार बराबरको सुर्ती नियन्त्रणमा लएको छ।

कोशी आवाज २०८२ वैशाख २९ गते सोमबार

रंगेली। मोरङ रङ्गेली नगरपालिका वडा नं.५ आमगाछी टोल स्थित २०८२ वैशाख २७ गते राति ११:४० बजे अबैध सामानहरु भारत बाट नेपाल तर्फ ल्याउदै गरेको थियो ।

इलाका प्रहरी कार्यालय रंगेली लाइ विशेष सुचनाको आधारमा जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट QRT टोली आमगाछी प्रशासनिक जगदीश शाहको टोली सँग समन्बय गरी प्रहरी परिचालन गरिएकोमा सोहि स्थानमा प्रहरी पुग्दा टाउकोमा बोकि ल्याउदै गरेको सामान सोहि स्थानमा फालि मानिस फरार रहेको मानिसको खोज तलास कार्य भई रहेको प्रहरी ले बताएको छ।

उक्त ७ बोरा सुर्ति अन्दाजि मुल्य रुपैया १,१२,०००( एकलाख बाह् हजार )बराबको सुर्ती नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई राखेको छन्।