जीवन विकास अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन का संयोजक पदमा तेजस्वी  मण्डल  नियुक्ति

जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन को संयोजक तेजस्वी मंडल नियुक्त भएकोमा छ ।

कोशी आवाज २०८२ बैशाख २६ गते शुक्रबार 

मोरङ क्षेत्र नं ५ सांसद योगेन्द्र मण्डलको छोरा प्रतिभाशाली युवा तेजस्वी मण्डल मोरङ जिल्ला कटहरी गाउँ पालिका वडा नं- २ हल्दिवारीमा स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन को संयोजक जस्तो गरिमामय महत्त्वपूर्ण जिम्मेवारी मा नियुक्त भएकोमा छ ।

जीवन विकास समुदायिक हस्पिटल सामाजिक संस्था भएको हुना ले हरेक सामाजिक कार्यमा सक्रिय रहने गरी काम गरिने तेजस्वी मण्डलले बताएछ।

गरिब विभिन्न वर्ग लक्षित गरी सक्रियता बढाउने उद्देश्यको साथ समाज मा अझ स्वास्थ्य क्षेत्रमा सहयोग पुगोस् भन्ने चाहनाको साथ तेजस्वी मंडल अध्यक्षमा सक्रियता देखाएका छौं।

समाजमा भईपरी आएका हरेक समस्याका समाधान निम्ति जहिले पनि जीवन विकास सामुदायिक हस्पिटल अग्रसर रहने छ । समाज क्षेत्र उत्थान हुनेगरी कार्यगर्ने गर्छौं भन्ने तेजस्वी प्रतिबद्धता व्यक्त गरेका छन्

समाज मानवता प्रति भलाई चाहना उद्देश्यको लागि गरिब विपन्न परिवारहरूलाई जीवन विकास सामुदायिक हस्पिटल समस्या समाधान गर्ने को लागि लागिपर्ने तेजस्वी मण्डलले बताएछन् ।