विराटनगरमा ‘लियो टेक सोलुसन’ सञ्चालनमा
विराटनगर ।प्रविधिसम्बन्धी विभिन्न सेवा तथा तालिम प्रदान गर्ने लियो टेक सोलुसन (Leo Tech Solution)ले आजदेखि विराटनगरमा औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको छ। विश्वकर्मा पूजाको अवसरमा* कम्पनीको औपचारिक उद्घाटन गरिएको हो।
कम्पनीका प्रमुख सेवाहरू:
- Website Design & Development
- Mobile App Development
- Software Development
- Robotics & AI Classes
- Robotics Parts & Components
- IT Internship Programs
- College & Computer Lab Setup
- Networking & IT Infrastructure
- Hardware & Softwaresolutions
Customized IT Solutions
कम्पनीले विद्यार्थीहरूका लागि IT Internship Opportunities उपलब्ध गराउने जनाएको छ। साथै, Robotics तथा Artificial Intelligence (AI) सम्बन्धी कक्षाहरू सञ्चालन गर्नुका साथै आवश्यक Robotics Parts and Components समेत उपलब्ध गराउने बताइएको छ।
कलेज तथा शैक्षिक संस्थाहरूका लागि Computer Lab Setup, Networking, Software तथा अन्य IT Solutions समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
All IT Solutions at One Place भन्ने अवधारणासहित सञ्चालनमा आएको लियो टेक सोलुसनले विद्यार्थी, व्यवसाय, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाका लागि IT सम्बन्धी सेवा तथा समाधान उपलब्ध गराउने जनाएको छ।
सम्पर्क: +977 981-2060473 | +977 974-2430241 | +977 986-6380484 | +977 981-5750130
इमेल: [email protected]
#koshiaawaj #NewsUpdate#leotechsolution