

सुनवर्षीमा विषादी सेवन गरेकोले उपचारका लागि भारत लैजादै क्रममा १ जनाको मृत्यु ।
कोशी आवाज २०८२ जेठ २५ गते आइतबार
रंगेली । मोरङ सुनवर्षी नगरपालिका- ५ टकुवा बस्ने वर्ष अन्दाजी ४० को अशोक मण्डलले के-कन कारण किटनासक बिषादी सेबन गरी उपचारको लागी रंगेली अस्पताल ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी कोशी अस्पताल बिराटनगर तर्फ रिफर गरेको अबस्था गम्भिर रहेको थियो ।
अशोक मण्डल सामान्य उपचार पश्चात थप उपचारको लागि देश भारत तर्फ गएको भन्ने खबर ऐ. १२;२५ बजेको समयमा कोशी अस्पताल बिराटनगमा कार्यरत प्रकले इलाका प्रहरी कार्यालय रंगेलीमा जानकारी गराएको ।
निज अशोक मण्डललाई थप उपचारको लागी कोशी अस्पताल बिराटनगरबाट थप उपचारको लागि भारत तर्फ लैजाने क्रममा ऐ. १७;०० बजेको समयमा मृत्यु भएको, मृतक लास निजकै घरमा ल्याई राखेको जानकारी गराउन साथ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।