

प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन गरे
कोशी आवाज २०८२ जेठ २४ गते शनिबार
रंगेली । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन गरे। अस्पतालले पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष योगेन्द्र मण्डल लगायतले स्वागत गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी– २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । उक्त अस्पतालको प्रधानमन्त्रीले शनिबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् ।