जसपा नेपाल सुनवर्सी नगर अधीवेसन भब्यता को साथ सम्पन्न सदानन्द यादव को अध्यक्षतामा २१ सदस्य समिति गठन भएको छ।
कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालका केन्द्र सदस्य पन्नलाल मण्डल , विशिष्ट अतिथि जिल्ला अध्यक्ष राजकुमार यादव अतिथि जिल्ला सदस्य शिशुपाल यादव, रङ्गेली नगर सचिव भगवानचन्द यादव, रङ्गेली नगर उपाध्यक्ष नरेश कुमार मंण्डल लगायतकाे उपस्थिति रहेको थियोे ।

जसपा नेपाल सुनवर्सी नगर अधीवेसन भब्यता को साथ सम्पन्न सदानन्द यादव को अध्यक्षतामा २१ सदस्य समिति गठन भएको छ।

कोशी आवाज २०८२ बैशाख २४ गते बुधबार

मोरङ रंगेली। जसपा नेपालले आफ्नो संगठनलाई मजबुद बनाउदै बडा स्तरबाट सक्रिय रुपमा अगाडि बडेकाे छ । अहिले सुनवर्षी नगरपालिका भित्रका अधिकांश वडाहरुमा आफ्नो नेतृत्वलाई अगाडि बडाउन वडा स्थानीय समिति गठन गरिसकेको छन् ।

बुधबार एक कार्यक्रमकाे आयोजना गर्दै नगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । जसपाले नगर मा सदानन्द यादव अध्यक्षतामा २१ सदस्य नगर समिति गठन गर्ने सफल भएको छ ।

नयाँ कार्य समितिका अध्यक्ष सदानन्द यादव उपाध्यक्ष रामानन्द यादव उपाध्यक्ष रेसो देवी सिंह सचिव सुरेन्द्र बहरदार उपसचिव प्रमोद दास काेषा अध्यक्ष चिन्तामणि राजवंशी सदस्य गणेशलाल शाह रामलाल सिंह नथुनी कामत कुशेश्वर सिंह सिता ऋषिदेव बालकिशोर यादव राजेन्द्र दास लालकिशोर पौदार दीपेन शाह रामनाथ यादव विश्वप्रसाद माझी मीनादेवी राम रामचन्द्र शाह पार्वती देवी बहरदार बिनोद दास लागायत २१ सदस्य चयन भएका छन ।