नेकपा माओवादी केन्द्रको रंगेली वडा सम्मेलन समपन्न।

 नेकपा माओवादी केन्द्रको रंगेली वडा सम्मेलन समपन्न 

कोशी आवाज २०८२ असार १४ गते शनिबार ।

मोरङ रङ्गेली। आज सनिवार रंगेली गोढि टोल स्थित भएको पार्टीको ” दोस्रो वडा सम्मेलन ” बाट नेकपा (माओवादी केन्द्र) रंगेलि वडा न-६ स्तरीय वडा कमिटी चयन भएको हो ।कार्यक्रममा प्रमुख अथिती माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा पुर्ब मन्त्री शिव कुमार मण्डल,नगर अध्यक्ष श्रीप्रसाद अधिकारी , नगर सचिव बद्री राजवन्सी , लगायत नगर स्तरीय विभिन्न तहका नेतृत्व पदाधिकारी , नेताकार्यकर्ता हरुको उपस्थिति रहेको थियो ,भेला बाट पार्टीको संगठन बिस्तार र समाबेशिकरण, नेतृत्व सुदृढीकरण,लगायत बिसयमा प्रशिक्षण दिदै ,सोही भेला मार्फत

अध्यक्ष – मुलुकचन्द बहरदार,
उपाध्यक्ष -बेचन लाल बहरदार,
उपाध्यक्ष – कमलेश साह
उपाध्यक्ष – सविता देबि मण्डल
सचिव – सन्जिव कुमार मण्डल लगायत -२५ सदस्य चयन सर्वसहमती बाट भएको छ