जसपा नेपाल रंगेली नगर अधिवेशनमा सर्वसहमतले भगवानचन्द्र यादव लाई चयन गरिएको छन् ।
जसपा नेपालले आफ्नो संगठनलाई मजबुद बनाउदै देश भरी  अधिवेशन तथा संगठन विस्तार मा लागिपरेको छन्।

 

जसपा नेपाल रंगेली नगर अधीवेसन भब्यता को साथ सम्पन्न भगवानचन्द्र यादव को अध्यक्षतामा २१ सदस्य समिति गठन भएको छ।

कोशी आवाज २०८२ वैशाख २७ गते शनिबार

जसपा नेपालले आफ्नो संगठनलाई मजबुद बनाउदै देश भरी  अधिवेशन तथा संगठन विस्तार मा लागिपरेको छन्।

रङ्गेली नगरपालिका भित्रका सबै वडाहरुमा आफ्नो नेतृत्वलाई अगाडि बडाउनको साथ नगर समिति गठन गरिएको छ।

सनिवार एक कार्यक्रमकाे आयोजना गर्दै नगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । जसपाले नगर मा भगवान चन्द यादवको अध्यक्षतामा २१ सदस्य नगर समिति गठन गर्ने सफल भएको छ ।

नयाँ कार्य समिति पदाधिकारी सर्वसहमतले चयन गरिएको हो ।

 

अध्यक्ष भगवानचन्द्र यादव उपाध्यक्ष मिना साह सोनार उपाध्यक्ष गोविन्दा सचिव भागवत मण्डल उपसचिव दिपु मण्डल उपसचिव संजय राय  कोषाध्यक्ष पुनम राय सदस्य आशा मण्डल राधेश्याम मण्डल पप्पु कुमार शाह महानन्द यादव शंकर ऋषिदेव लालो ऋषिदेव योगेश मण्डल नन्दकिशोर राजवंशी विनोद मण्डल पंकज मण्डल दिलिप मण्डल प्रमिला बहादार अनिता राय बिमला देवी शाह लागायत २१ सदस्य चयन भएका छन

कार्यक्रमको अध्यक्षता तथा जसपा नेपाल केन्द्र सदस्य पन्नलाल मण्डल प्रमुख अतिथि जिल्ला अध्यक्ष राजकुमार यादव जसपा नेपाल कोशी प्रदेश सन् तवरेज आलम मोरङ जिल्ला उपाध्यक्ष मन्तलाल यादव नेपाली कांग्रेस रंगेली नगर सभापति जगन्नाथ मण्डल जनमत पार्टी रंगेली नगर अध्यक्ष रुपेश कुमार यादव। जसपा नेपाल रंगेली पूर्व उपाध्यक्ष नरेश कुमार मण्डल जसपा नेपालका नेता तथा पार्टीका कार्यकर्ता कार्यक्रम मा उपस्थिति थियोे ।