नेकपा एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदानपछि मतगणना जारी, ओली र पोखरेल अग्रता ।

नेकपा एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदानपछि मतगणना जारी, ओली र पोखरेल अग्रता ।

कोशि आवाज २०८२ पुस ३ गते बिहिवार ।

मोरङ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान सम्पन्न मतदानपछि मतगणना जारी छ। हालसम्म प्राप्त परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता लिएका छन् भने महासचिवतर्फ शंकर पोखरेल अगाडि छन्।

पुनः प्राप्त ताजा मतपरिणाम यस्तो छः

अध्यक्ष पद

केपी शर्मा ओली : ३३३

ईश्वर पोखरेल : ११०

उपाध्यक्ष पद

अरुण नेपाल : ८९

गुरु प्रसाद बराल : २४२

गोकर्ण राज विष्ट : २५६

टंक प्रसाद कार्की : ७५

पर्शुराम मेघि गुरुङ : ८६

पृथ्वी सुव्वा गुरुङ : ३५६

भिम प्रसाद आचार्य : ५१

रघुजी पन्त : २५३

रामबहादुर थापा ‘बादल’ : ३०९

बिन्दा पाण्डे : १६९

विष्णु प्रसाद पौडेल : ३४९

महासचिव पद

शंकर पोखरेल : २४९

सुरेन्द्र प्रसाद पाण्डे : १९४

उपमहासचिव पद

आनन्द प्रसाद पोख्रेल : १३३

योगेश भट्टराई : २६४

रघुविर महासेठ : २६७

राजेन्द्र प्रसाद गौतम : ५५

लेखराज भट्ट : २९३

विष्णु प्रसाद रिमाल : २२०

वैजनाथ चौधरी : ५७

सचिव पद

अग्नि प्रसाद खरेल : १४९

इन्द्रलाल साप्कोटा : ७४

कर्णबहादुर थापा : १६६

कृष्ण गोपाल श्रेष्ठ : ११४

खगराज अधिकारी : २७९

गोकुल प्रसाद बास्कोटा : १९२

छविलाल विश्वकर्मा : ३११

ठाकुर प्रसाद गैरे : १७५

पद्मा कुमारी अर्याल : ३०५

पुरसोतम पौडेल : ८६

पेम्वा लामा : ८५

भानुभक्त ढकाल : २२५

महेश बस्नेत : ३११

यमलाल कडेल : २६९

रचना खड्का : १६९

राजन भट्टराइ : २३६

लाल बाबु पण्डित : ७३

विनोद प्रसाद ढकाल : १४८

शेरधन राई : ३००

हिक्मत कुमार कार्की : २७४