बंगलादेश वायुसेनाको F-7 BGI प्रशिक्षण विमान राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कूल क्याम्पसमा दुर्घटनाग्रस्त ।
डाइनिया बजार पेट्रोल पम्प स्थित ६१.१ ग्राम खैरो हिरोइन जस्तै देखिने ब्राउन सुगरसहित २ जना भारतीय नागरिक पक्राउ ।
सर्वदलिय वैठक वाट शिक्षा सुधारको नाममा गरिएको निर्णय प्रक्रिया प्रति शिक्षक महासंघ रंगेली नगर समितिको घोर आपत्ति ।