मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजार मा रहेको बी.पी. चौकमा एउटा सालिकको भग्नावशेष आज पनि मौन रूपमा उभिएको छ।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले भने शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति विवरण अनिवार्य पेश गर्न अनुरोध
मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका चारवटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्ने निर्देशन दिएका छन् ।