यी हुन् नेकपा एमालेका समानुपातिक बन्दसूचीका ११० जना उम्मेदवार (सूचीसहित)
यी हुन् नेकपा एमालेका समानुपातिक बन्दसूचीका ११० जना उम्मेदवार (सूचीसहित)

कोशी आवाज २०८२ १७ गते बिहिबार ।

मोरङ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाइसकेका छन्। आयोगले दलहरूलाई सूची पुनरावलोकन गर्ने समयसमेत दिएको छ। केही दलले बन्दसूची सार्वजनिक गरिसके पनि नेकपा एमालेको पूर्ण विवरण भने हालै सार्वजनिक भएको हो।

नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिक निर्वाचनका लागि बुझाएको बन्दसूचीमा विभिन्न समुदायका ११० जना उम्मेदवार समेटिएका छन्। समुदायअनुसारको सूची यसप्रकार छः

खस आर्य

पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदा देवी शिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदा कुमारी बराल, लीला कुमारी भण्डारी, सानुमैयाँ खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द,
गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी

आदिवासी जनजाति

भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना,
रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्द सिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल (सौका), प्रेम घले, दलबहादुर गुरुङ, विजय सिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार, राजकुमार श्रेष्ठ

मधेसी

रिगला यादव, यशोधा कुमारी यादव, वीणा कुमारी साह, शर्मिला कुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव,
चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव, सचिदानन्द साह

दलित

विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिला देवी पासमान, मैना अछामी, सावित्रा घिमिरे,
जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा, जगबहादुर नेपाली

थारु

मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी, असरादेवी चौधरी,
कृपाराम राना, शिवप्रसाद चौधरी, जजीरप्रसाद चौधरी

मुस्लिम

साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजिरन खातुन,
मोहम्मद हारुन हलवाई, एकवाल मियाँ