भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्दोष नागरिकको हत्या गर्ने आतंककारीमाथि भारतीय सेनाले ‘अपरेशन सिन्दुर’ मार्फत कडा कारबाही गरेको बताएका छन्।
मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजार मा रहेको बी.पी. चौकमा एउटा सालिकको भग्नावशेष आज पनि मौन रूपमा उभिएको छ।