कांग्रेस नेता शेखर कोइरालाले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
भारत सरकारद्वारा २ सेप्टेम्बरदेखि लागू गरिएको नयाँ इमिग्रेसन कानूनबाट नेपाल र भुटानका नागरिकलाई पूर्ण रूपले छुट दिइएको छ।
मोरङ सुनबर्सी नगरपालिकामा नेपाली कांग्रेस बाट २०७९ मा मेयर पद बाट चुनाव लड्नुभएका केही झिनो मतले प्रजय भोगेका उम्मेदवार यज्ञ कार्कीले नगरको बारेमा बुँदागत टिप्पणी गरेको छ।