नेकपा माओवादी केन्द्र निकट बर्गिय संगठन कोचिला राष्ट्रिय मुक्ती मोर्चा नेपालको रंगेली र सुनवर्षी नगर सम्मेलन ।
नगर अस्पताल सञ्चालनमा ल्याउन उद्देश्यले जिल्ला प्रशासन कार्यालय प्रमुख सुनवर्षी नगरपालिकामा जग्गा अनुगमन गर्दै ।
सिटिजन बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय रंगेली द्वारा ८० जना विद्यार्थीहरूलाई ब्याग वितरण गरिएको छ ।