रङ्गेली नगरपालिका रङ्गेली वार्ड नं ७ अवस्थित संसारीमाई मन्दिर अगाडि मदिरा बिक्री रोक्न विभिन्न सामाजिक सञ्जाल मिडियाबाट आए तापनि नगरपालिका र व्यवस्थापन समिति यस विषयमा मौन।
अन्तरास्ट्रिय रम्बास कविता प्रतियोगिताको आयोजना गरेर बिभिन्न मुलुकका उत्कृष्ट कविताहरू मध्ये बाट नेपालको मोरङ्ग जिल्ला रङ्गेली नपा वडा नं ९ दोहमनाका चिरञ्जीवी काफ्ले प्रथम हुन सफल हुनु भएको छ ।