हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि बुधबार साँझ बैठक बसेको थिए ।
इलाका प्रहरी कार्यालय प्रमुख निरीक्षक सन्तोष कुमार खड्कालाई नगद पुरस्कारद्वारा सम्मान को साथ पुरस्कृत हुनुभएको छ।
बजारमा हल्ला फैलिएको कुरो– प्रहरी प्रशासन र कर्मचारीको प्रयोग गरी कक्षा १२ को परीक्षा सञ्चालन गर्ने ।
मोरङ जिल्ला रंगेली नगरपालिका वडा नं.७, निवासी प्रमोद कुमार चक्रवर्ती लाई कोशी प्रदेशको इन्चार्ज पदमा मनोनित गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् ।