कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिन केही घण्टा अघिसम्म पनि सरुवा तथा नियुक्ति गरिएको भन्दै नेकपाले आपत्ति जनाए ।
प्रेस काउन्सिलद्वारा जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ र कार्यालयमा छापा घटनाप्रति गम्भीर ध्यानाकर्षण ।
विराटनगर । राटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको रोटरी डाउनटाउन ट्रेड फेयर–२०२६ भव्यरुपमा सम्पन्न ।
पाँच महिनापछि नेपाल फर्किँदै पूर्वप्रधानमन्त्री देउवा, स्वागतका लागि कार्यकर्तालाई विमानस्थल आउन आह्वान ।