कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिन केही घण्टा अघिसम्म पनि सरुवा तथा नियुक्ति गरिएको भन्दै नेकपाले आपत्ति जनाए ।