तीनकुनेमा भएको आन्दोलनमा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन,गृहमन्त्री रमेश लेखकले भने
बिलियनेयर र्याङ्किङ २०२५ अनुसार नेपाली व्यवसायी विनोद चौधरी २ अर्ब डलरको सम्पत्तिसहित विश्वको १७६३ औँ धनी व्यक्ति बनेका छन् ।
अमेरिकाले reciprocal tarif (अरुले जति कर लगाउछन, आफूले त्यही अनुपातमा लगाउने) अन्तर्गतगरेको निर्णय अनुसार :