पक्राउ पर्नुअघि रवि लामिछानेको भावुक भिडिओ सन्देश ” मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घन्टी चुनाव चिह्न बसेको छ
ज्ञानेन्द्र शाहीले कविता शैली मा भने :सत्यको मुख थुन, झुटको गीत गाऊ। बेइमानीको पूजा गर नैतिकताको खिल्ली उडाऊ।
रास्वपाले प्रहरी पक्राउ पुर्जी नै नलिइ सभापतिको घरमा पुगेको र सभातिको बेडरूमभित्र बसेर पुर्जी लेखेको बताएको छ।