प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ।
पक्राउ पर्नुअघि रवि लामिछानेको भावुक भिडिओ सन्देश ” मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घन्टी चुनाव चिह्न बसेको छ